नियम १६
प्रशासकीय आदेश दिने अधिकारी

(१) यस नियमावली वमोजिम दिन पाउने प्रशासकीय आदेशहरु कार्यकारी प्रमुख वा निजले अख्तियार दिएको बोर्डको कुनै अधिकृत कर्मचारीले दिनेछ ।
(२) उपनियम (१) वमोजिम दिइएको आदेश प्रमाणित गर्ने अधिकार बोर्डको अधिकृत स्तरको कर्मचारीलाई हुनेछ ।